उपत्यका र देशका प्रमुख सहरबाहेका स्थानमा
फ्रिक्वेन्सी खाली रहेकाले अनुमित दिन सकिने भन्दै सूचना तथा सञ्चार
मन्त्रालयले सिफारिस गरेको हो । सिफारिस लिएका मध्ये ७० रेडियोले सञ्चालन
अनुमति पत्र (लाइसेन्स) समेत लिएको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्ममा ६ सय भन्दा धेरै रेडियोलाई
सञ्चालनका लागि सिफारिस गरिएको र चारसय ७६ वटा रेडियोले प्रसारण अनुमतिपत्र
लाइसेन्स लिएको मन्त्रालयको अनगमन शाखाका विभागीय इन्जिनियर गौरब गिरीले
जानकारी दिएका छन् । चार सय भन्दा धेरैले परिक्षण सुरु गरेको पनि उनले बताए
।
No comments:
Post a Comment
Thanx for your comment