बेलायती गायिका तथा नायिका तलिसालाई अघिल्लो महिना एफएचएम म्यागेजिनले विश्वको सबैभन्दा कामुक महिलाको रुपमा उभ्याएको थियो ।
विश्वका सय जना कामुक महिलामध्ये पहिलो स्थानमा राखिएकी तलिसा वास्तवमै सेक्सी भएकाले उनलाई यस्तो उपाधि दिइएको हुनुपर्छ । आफुलाई विश्वको सबैभन्दा सेक्सी महिला भएको कुरा मिथ्या नभएर साँचो भएको प्रमाण दिन तलिसाले हालै एक सांगितिक समारोहमा निकै नै सेक्सी अवतारमा प्रकट भइन् ।
एक टेलिभिजन रियालिटी शो की जज समेत रहेकी तलिसाले स्कटल्याण्डको गाल्स्गोमा भएको लाइभ कन्सर्टमा ब्याण्डेज ड्रेसमा आफुलाई प्रस्तुत गरेर उपस्थितको मन जितिन् । हेरौँ निलो ब्याण्डेज ड्रेसमा सांगितिक धुनमा मस्त रहेकी तलिसाका स्वरुप
No comments:
Post a Comment
Thanx for your comment