Sunday, July 1, 2012

ब्रेकिङ् न्यूज ः चितवन बन्दले जनजीवन प्रभावित

नारायणगढ । नेकपा–माओवादीका  कार्यकर्ताले आफ्ना कार्यकर्तालाई गोलि हानेको विषयलाई लिएर एकीकृत नेकपा माओवादीले गरेको चितवन बन्दका कारण आज सोमबार विहानै देखि चितवन ठप्प भएको छ । नवगठित माओवादीका कार्यकर्ताले शनिबार एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरु माथि गोली हानेको भन्दै उनीहरुले चितवन बन्द गरेका हुन् ।
शनिबार पार्टि कार्यलय कसको भन्ने विवाद हुँदा दुबै पक्षबीच झडप भएको थियो । झडपका क्रममा दुबै पक्षका एक दर्जनभन्दा बढि घाइते भएका थिए । सोही क्रममा नवगठित माओवादीले हानेको गोली लागी संस्थापन पक्षीय कार्यकर्ता उत्तम गुरुङ र अर्का एक जना घाइते भएका थिए । उनीहरुको भरतपुर मेडिकल  कलेजमा उपचार भइरहेको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी