काठमाडौँ, जेठ ७ फेसबुक संस्थापक मार्क जुकरबर्गले बिहे गरेको
खबर विश्वका प्रमुख सञ्चार माध्यमहरुले प्राथमिकताका साथ प्रसारण गरिरहेका
छन्। 
मार्क र प्रिसिलाको फाइल फोटो। तस्बिरः एपी
उनले क्यालिफोर्नियास्थित आफ्नै पाओ आल्टोको घरमा आफ्नी पहिलेदेखिकै गर्लफ्रेन्ड २७ वर्षीया प्रिस्सिला चानसित बिहे गरेका हुन्। जुकरबर्ग उनीभन्दा एक वर्षले जेठा हुन्।
बिहेमा जुकरबर्गले आफैले डिजाइन गरेको रुबीको रिङ्ग लगाइदिएको बीबीसीले जनाएको छ।
दुवैको भेट नौ वर्षअघि हार्वर्ड विश्वविद्यालयमा भएको थियो। त्यतिबेला जुकरबर्गले फेसबुक भर्खरै सुरु गरेका थिए।
vie: nagriknews

No comments:
Post a Comment
Thanx for your comment