Monday, July 9, 2012

पाँचौ मिडिया कप आजदेखि

काठमाण्डौ । पाँचौ मिडीया कप आजदेखी राजधानीमा सुरु हुँदैछ । खेल त्रिपुरेश्रस्थित दशरथ रंगशालामा दिउँसो १ बजेपछि सुरु हुने उद्घाटन खेलमा सौर्य दैनिक र तराई टेलिभिजन भिड्ने छन् । खेल त्रिपुरेश्रस्थित दशरथ रंगशालामा दिउँसो १ बजेपछि सुरु हुनेछ ।
त्यस्तै दोस्रो खेलमा च्यानल नेपालले गोरखापत्र दैनिकको सामना गर्नेछ । नेपाल ओलम्पीक संग्राहलयको आयोजनामा हुन लागेको पाँचौ मिडिया कप प्रतियोगितामा छापा र बिद्युतिय गरी १४ बटा संचारमाध्यमले सहभागिता जनाउँदै छन् ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी