Monday, July 9, 2012

लादेन मारिनु भन्दा पहिले सन्नी लियोनीको अश्लिल चलचित्र हेर्दै थिए !


sunny and bin ladenसन्नी लियोनीका प्रशंसक संसार भरि लाखौ छन् अघिल्लो वर्ष एक रियालिटी शो बाट बलिउड छिरेकी सन्नीको जिस्म २ नामक चलचित्रमा समेत सार्वजनिक हुने तयारीमा रहेको छ ।
हुन त सन्नी लियोनीका प्रत्येक कुरा मिडियामा आऊने गरेका छन् र जोकोही पनि सन्नीका वारेमा जानकार छ।
तर यसपटक चाही सन्नी लियोनीलाई अलकाइदाका पुर्व प्रमुख ओसामा विन लादेन संग जोडेर हेरिएको छ।
जब पाकिस्तानको एटावाबादमा अलकाइदाका नाइके ओसामा विन लादेनलाई मारियो, उनि बसेको घरबाट ठुलो संख्यामा अश्लिल चलचित्रका डिभिडी बरामद गरेको थियो। त्यसै आधारमा लादेनले दिनहुँ  पर्न चलचित्र हेर्ने गरेको आशंका गरिएको थियो ।
यसै विषयलाई लिएर बलिउड निर्देशक रामगोपाल बर्माले ट्विट गरेपछि सन्नि र लादेन एकसाथ चर्चमा आएका छन्।
ट्विट गर्दै रामगोपाल वर्माले लादेन समेत सन्नी लियोनीको प्रशंसक रहेको बताउँदै लादेनको घरबाट सन्नी लियोनीको समेत पर्न डिभिडी भ भेटिएको दावी गरेपछि बलिउडमा यसको बारेमा ठुलो चर्चा चलेको छ ।
बर्माले लादेन मर्नुभन्दा ठीक अगाडीसम्म पनि सन्नीकै पर्न चलचित्र हेरिरहेको समेत  दावी गरेका छन्। बर्माले स्रोतको हवाला दिँदै यी कुरा बताएका हुन्। तर उनले स्रोतको बारेमा केही नभनेपनि सन्नीको नाम लिएर चर्चामा आउने उनको दाउ हुन सक्ने पनि बताइएको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी