नारायणगढ । भरतपुर–४ न्यूरोडमा बुधबार एक महिलाको शव वेवारिसे अवस्थामा फेला परेको छ ।
अन्दाजी ६५ वर्षकी जस्तो देखिने मृतक महिलाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

No comments:
Post a Comment
Thanx for your comment