Tuesday, July 3, 2012

सुष्माको जवानीलाई १० लाख


चलचित्र ‘विन्दास’मा नायिका सुष्मा कार्कीले खुलेरै अंगप्रदर्शन गरेकी छिन् । चलचित्रको लागि तयार पारिएको पोष्टरमा पनि नायिका कार्कीको जवानी छचल्किएको छ । भदौ ८ गतेवाट प्रदर्शनमा आउन लागेको चलचित्र विन्दासको भि.सि.डि राईट्स महङ्गो मुल्यमा विक्री भएको खवर आएको छ ।
यो चलचित्रको भि.सि.डिलाई वुढासुब्बा म्युजिकले किनेको छ । वुढासुब्बा म्युजिकले चलचित्रको भि.सि.डि १० लाखमा किनेको निर्देशक राजु गिरीले वताए ।
खासै चल्तिका कलाकार नभए पनि यो सिनेमाको भि.सि.डि १० लाखमा विक्री हुनुलाई आश्चर्य नै मान्नु पर्छ । सुष्मा कार्कीले दिएको हट सिन, चलचित्रभित्र समावेश प्रस्तत सेक्स केन्दि्रत दृश्यका कारणले पनि सिनेमाको भि.सि.डि महंगोमाबिक्री भएको हुनुपर्छ ।
यो सिनेमा प्रचारप्रसार सहित जम्मा ३५ लाखमा तयार भएको हो । विशेषगरी सेक्सलाई मुख्य विषय वनाईएका सिनेमा हलमा भन्दा पनि घरमा वढि दर्शकले हेर्न रुचाउने भएकाले भि.सि.डि महङ्गो रकममा विक्री भएको धेरैको विश्लेषण रहेको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी