आज मिति २०६९ साल जेठ १६ गते मंगलबार । आज काठमाडौंबाट पकाशित
सबैजसो दैनिक पत्रिकाले संविधानसभा विघटनपछि अव मुलुक कता जान्छ भन्ने
विषयमा विभिन्न समाचार थता विचारहरु प्रकाशन गरेका छन् । कान्तिपुर
दैनिकले माओबादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बाबुराम भट्टराईको
तत्काल राजीनामा नआउने तर दलहरुबीच सहमतिगरेर राष्ट्रिय सहमतिको सरकार गठन
गर्न पहल गर्ने भनाइलाई प्रमुख समाचार बनाएको छ । यस्तै नागरिक दैनिकले
चुनाव घोषणले संबैधानीक संकट शीर्षकमा प्रमुख समाचार छापेको छ ।
No comments:
Post a Comment
Thanx for your comment