यो दुनियामा मान्छेहरुको रुची पनि विचित्रको हुन्छ । अरुभन्दा फरक काम
गर्ने र आफुलाई चिनाउने चाहना सबैको हुन्छ । तर कोही मान्छेको बानी यस्तो
हुन्छ की उनीहरु आफ्नो ज्यानै जोखिममा राखेर अनौठो काम गर्न कम्मर कँस्छन्
। अमेरिकाकी एक २२ वर्षीया किशोरीले पनि यस्तै जोखिमपूर्ण काम गरेर विश्व
रेकर्ड कायम गरेकी छिन् ।
स्टेशा र्यान्डल नामकी ती किशोरीले आफ्नो सरीरमा ३२ सय वटा सियो खोपाएर किर्तिमान राखेकी हुन् । सरीरमा ३१ सय वटा सियो खोपाउने यसअघिको आफ्नै किर्तिमान भंग गर्दै उनले ३२ सय वटा सियो खोपाइन् । उनले गएको वर्ष यो किर्तिमान राखेकी हुन् । उनलाई ३२ सय वटा किला सरीरमा खोपाएर पनि अझै चित्त बुझेको छ । ३६ सय वटा सियो खोपाएर अझै ठूलो किर्तिमान राख्ने उनको धोको छ ।

No comments:
Post a Comment
Thanx for your comment