Friday, July 6, 2012

भ्रमण टोलीलाई स्वागत

नारायणगढ । रुपन्देही उद्योग संघका २५ जना औद्योगिक भ्रमण टोलीलाई चितवन उद्योग संघले स्वागत तथा छलफल गरेको छ ।
चितवन उद्योग संघका अध्यक्ष कृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा रुपेन्देही उद्योग संघका निवर्तमान अध्यक्ष एजाज आलम, उपाध्यक्ष दिनेशराज रेग्मी, महासचिव गणेश अधिकारी, चितवन उद्योग संघका उपाध्यक्ष गोपाल गिरी, सचिव प्रतिभा श्रेष्ठलगायतले मन्तव्य दिनुभएको थियो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी