काठमाण्डौ । पाँचौ मिडीया कप आजदेखी
राजधानीमा सुरु हुँदैछ । खेल त्रिपुरेश्रस्थित दशरथ रंगशालामा दिउँसो १
बजेपछि सुरु हुने उद्घाटन खेलमा सौर्य दैनिक र तराई टेलिभिजन भिड्ने छन् ।
खेल त्रिपुरेश्रस्थित दशरथ रंगशालामा दिउँसो १ बजेपछि सुरु हुनेछ ।
त्यस्तै दोस्रो खेलमा च्यानल नेपालले
गोरखापत्र दैनिकको सामना गर्नेछ । नेपाल ओलम्पीक संग्राहलयको आयोजनामा हुन
लागेको पाँचौ मिडिया कप प्रतियोगितामा छापा र बिद्युतिय गरी १४ बटा
संचारमाध्यमले सहभागिता जनाउँदै छन् ।
No comments:
Post a Comment
Thanx for your comment