म जे छु जस्तो छु त्यस्तै देखिन्छु यहाँ पनि । तपाईँलाई विहानीमा आँखा मिच्दै शुभ प्रभात भन्दै छु ।
Showing posts with label Video. Show all posts

Tuesday, December 4, 2012
Sunday, November 18, 2012
Saturday, September 1, 2012
Wednesday, August 29, 2012
Monday, August 27, 2012
Saturday, August 25, 2012
‘द्वन्द्वपीडितका लागि सीपसँगै आर्थिक आवश्यक’
भरतपुर । द्वन्द्वपीडितहरुलाई दिइएको तालिमको प्रभावकारी कार्यान्वयनका
सम्बन्धमा शान्ति मन्त्रालयका सचिव धु्रब शर्माको टोलीले शनिबार चितवनमा
अनुगमन गरेको छ ।
टोलीले मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित सीप सिकेका द्वन्द्वपीडितहरुको
व्यवसायस्थलमै पुगेर उनीहरुसँग जानकारी लिने काम गरेको छ ।
सो अवसरमा द्वन्द्वपीडितहरुका लागि चितवनमा ६ वटा संस्थाहरुले ३४० जनालाई सीपमूलक तालिम दिएको छ । मन्त्रालयका सचिवको टोलीलाई शान्ति, निर्माण र विकासका लागि सहकार्य फ्रि प्याडले कार्यक्रमहरुका बारेमा जानकारी गराएको थियो ।
कार्यालयमा आयोजित अन्तक्र्रिया कार्यक्रममा फ्रि प्याडका कार्यकारी निर्देशक निरप्रसाद लामिछानेले द्वन्द्वपीडितहरुलाई सीपसँगै व्यवसाय गर्नका लागि थप आर्थिक सहयोग दिन आवश्यक रहेको बताउनुभयो । फ्रि प्याडअन्तर्गत ४० जनाले तालिम लिएका थिए ।
कार्यंक्रममा बोल्दै सचिव ध्रुब शर्माले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनका लागि द्वन्द्वपीडितहरुका लागि सञ्चालित कार्यक्रम प्रभावित भएको बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडी, मन्त्रालयका परियोजना प्रमुख दीपेन्द्रनाथ शर्मालगायतको सहभागिता रहेको थियो ।
यसैबीच बेपत्ता दिवसको अवसरमा एम्नेष्टी इन्टरनेशनल नेपाल समूह ६४ को आयोजनामा बेपत्ताहरुको अवस्था सार्वजनिक गर्न माग गर्दै रत्ननगरमा हस्ताक्षर संकलन कार्य सम्पन्न गरिएको छ ।

Thursday, August 23, 2012
Subscribe to:
Posts (Atom)