Monday, May 21, 2012

सांकेतीक विरोध ः

प्रेस माथि भएको अपहेलना दुरब्यभार को सांकेतिक बिरोध अनुसार पत्रकार महासंघ रुपन्देही द्वारा भोली मिती २०६९।२।९ गते रुपन्देहीका रेडियो एफ एममा बिहान् ५ बजे देखी साँझ ५ बजे सम्म समाचार बुलेटिन प्रसारण नगरने,दैनिक पत्रीकाहरुको हकमा भोली रुपन्देहीबाट पत्रीका प्रकाशन नहुने भएको नेपाल पत्रकार महासघ रुपन्देहिका अध्यक्ष दिपक ज्ञवालिले जानकारी गराउनु भएको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी