काठमाण्डौं । नेपाली चलचित्र द लास्ट
किसबाट एकाएक चर्चामा आएकी अभिनेत्री बबी रोजा ढकाल सेक्सका बारेमा खुलेरै
प्रस्तुत भएकी छिन् । बिहीबार प्रकाशित शुक्रबार साप्ताहिकलाई अन्तरबार्ता
दिँदै उनले नेपालीहरुकै सेक्स भिडियोका क्लिपमहरु हेरेको बताएकी छिन्र ।
उनले आफ्नो बेस्ट सबैभन्दा सेक्सी भएको दाबी गरेकी छिन् ।
‘द लास्ट किस’मा रियल लिप किस गरेको भन्दै
उनले ‘व्वाई फ्रेण्डसँग कति हो कित किस गरेको बताईन । कथाले मागे अनुसारकै
अभिनय गरेको बताउँदै उनले कथा अनुसारनै काम नगरे टिक्न गाहारो हुने
स्वीकार गरिन् ।
उमेर पुगेपछि सेक्स अनिवार्य हो भन्ने
बबीले दुबैबीच समझदारी भए सेक्सका लागि बिहे पर्खनु नपर्ने भन्दै जतिखेर
आवश्यक पर्छ त्यति बेलानै सेक्स गर्ने बताईन ।
No comments:
Post a Comment
Thanx for your comment