नारायणगढ । गैँडाकोटमा रहेको भृकुटी कागज कारखानाका मजदुरहरुले पुलचोकस्थित
नारायणी पुलमा शुक्रबार बिहान एक घण्टा चक्काजाम गरेका छन् । सञ्चालकले
कागज कारखाना बन्द गरेर रोजीरोटी खोसेको भन्दै उनीहरुले चकाजाम गरेका हुन् ।
चक्कजामका कारण बिहान साढे १० बजेदेखि साढे ११ बजेसम्म पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको थियो । बन्द कारखाना खुलाउनु पर्ने, आफूहरुको अहिलेसम्मको तलव सुविधा उपलव्ध गराउनु पर्ने र रोजगारीको ग्यारेन्टी गर्नुपर्नेलगायत माग राखेर आन्दोलन गर्दै आएका मजदुरहरुले नारायणी पुलको गैँडाकोटतर्फको Ôेत्रमा चक्काजाम गरेका हुन् ।
आपूmहरुले राखेको मागमा कतैबाट सुनुवाइ नभएकाले आन्दोलनमा उत्रिनु परेको संघर्ष समितिका संयोजक राम शर्माले जानकारी दिनुभयो । विगत २० महिनादेखि कारखाना बन्द रहेको छ ।

No comments:
Post a Comment
Thanx for your comment