भरतपुर । प्रहरी प्रधान कार्यालय र नार्कोनन नेपालद्वारा सञ्चालित
देशव्यापी अभियानअन्तर्गत वीरेन्द्रनगर गाविसमा लागूऔषधविरुद्धको कार्यक्रम
सञ्चालनका लागि समिति गठन गरिएको छ । नेत्रबहादुर पुनको संयोजकत्वमा ११
सदस्यीय समिति गठन भएको हो ।
गाविस सचिव रामप्रसाद भुषालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रहरी नायव निरीक्षक लोकेन्द्रबहादुर मल्ल, प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा एकीकृत माओवादीका तारकेश्वर सिंह, एमालेका बबिता डल्लाकोटी, मालेका ओमप्रकाश डल्लाकोटीलगायतले बोल्नुभएको थियो ।

No comments:
Post a Comment
Thanx for your comment