म जे छु जस्तो छु त्यस्तै देखिन्छु यहाँ पनि । तपाईँलाई विहानीमा आँखा मिच्दै शुभ प्रभात भन्दै छु ।
Thursday, July 23, 2015
Friday, July 10, 2015
तिम्रो त्यो सिउँदोमा ............
दृष्टिविहिन भएर पनि गीत संगीतका क्षेत्रमा आफ्नो बलियो पकड स्थापित गरिसकेका छन् गायक प्रकाश तिमल्सिनाले उनको पछिल्लो गीतको म्यूजिक भिडियो ।
Wednesday, July 8, 2015
सरकारकाे नीति तथा कार्यक्रमका बारेमा सामाजिक सञ्जालमा पाेखिएका विचार
सरकारकाे तर्फबाट बुधबार राष्ट्रपति रामबरणा यादवले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरे । साे लगत्तै सामाजिक सञ्जालमा प्रस्तुत विचारहरू
राष्ट्रपतिले भाषण गर्दा सभामुखलाई सकस !
https://t.co/AQAxmnRbpn pic.twitter.com/25fx9kX577
— Onlinekhabar (@Online_khabar) July 8, 2015its good to see dreams. Dream On #नीतिकार्यक्रम https://t.co/bW7fUDDIKQ
— $@m!+ (@TwistedTriangle) July 8, 2015धर्ती देखि आकास सम्मका कुरा आए। भन्छन् गर्दैनन् केहि र पो।#नीतिकार्यक्रम
— Prashant Lamichhane (@P_shanta) July 8, 2015भेलीबाट देशको कायापलट हुने भो #नीतिकार्यक्रम
— ,& So on..!! (@gso_on) July 8, 2015कस्ताे राम्राे प्रस्ताव । सबभन्दा पहिले एउटा चाँही बनाएर देखाए हुने हाे। https://t.co/QAhv4LKFok
— Binaya Guragain (@binayaji) July 8, 2015पोहोर प्रेस काउन्सिल ऐन संशोधन गर्ने भनेको यसपालि त आचार संहिता नै संशोधन गर्ने पो भएछ। भन्न खोजेको ऐन हो कि! https://t.co/IsE3s2wwOU
— salokya (@salokya) July 8, 2015निति तथा कार्यक्रम भन्यो कि ५४/५५ तिर राजा बीरेन्द्रले हल्का तोत्ले श्वरमा मेरो सर्कारले यसो गर्नेछ.., उसो गर्नेछ.. भन्या याद आउँच । :)
— ©बाबाजी™ (@baabajee) July 8, 2015
Subscribe to:
Comments (Atom)