Monday, February 27, 2012

eChitwanpost.com, Daily Online News from Chitwan - Chitwan's No.1 News Portal

eChitwanpost.com, Daily Online News from Chitwan - Chitwan's No.1 News Portal

1 comment:

  1. आज भोली हरेक पलमा अभाबले सतायो

    देखावटी झुठो प्रेमको दवावले सतायो ।।



    कसैको भरमा परी केही आस गरेको थें

    तर आसको सट्टा उस्को जवाफले सतायो ।।



    नभैदोस विहानी कैले कसैको झुठो आस्मा

    रातमा भन्दा विहानीको प्रभातले सतायो ।।



    आज भोली हरेक पलमा अभाबले सतायो

    देखावटी झुठो प्रेमको दवावले सतायो ।।by shivu bhandari

    ReplyDelete

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी