भरतपुर । भरतपुर र जुटपानीमा मंगलबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
नारायणगढबाट पोखराको लागि छुटेको ग.१ख २१३५ नम्बरको बसले कविलास–१ जुगेडीमा ठक्कर दिँदा पैदलयात्री ३८ वर्षकी मेनुका गुरुङको मृत्यु भएको छ । शिवनगर घर भई सोही स्थानमा व्यापार गर्दै आएकी गुरुङ सो ठक्करबाट घाइते भई चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्युभएको प्रहरीले जनाएको छ ।
त्यस्तै भनपा–१० वीरेन्द्र क्याम्पसअगाडि बा.८च ९१६२ नम्बरको कारले ठक्कर दिँदा साइकलयात्री भनपा–४ बस्ने वर्ष २५ का पुरुषोत्तम पाण्डे घाइते भएका छन् । उनको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कार र चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका छन् ।
त्यस्तै जुटपानी–५ जमुनापुरचोकमा ना.१४प ८४१७ नम्बरको मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा काउले–७ बस्ने वर्ष २० का राजन चेपाङ र मोटरसाइकल चालक रनपा–१२ बस्ने वर्ष ३० का अनिल समारी खत्री घाइते भएका छन् ।
दुबै घाइतेको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । दुबै सवारीसाधन प्रहरीचौकी पञ्चकन्याको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDeleteम एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण