भरतपुर । चितवनका ९० सामुदायिक विद्यालय व्यवस्थापन समितिबिना नै चलेका छन्
। विद्यालय व्यवस्थापन समिति गठन गर्ने विषयमा राजनीतिक खिचातानी बढेपछि
विद्यालयहरु व्यवस्थापन समितिविहीन चलेका हुन् ।
ती विद्यालयहरुको शैक्षिकस्तर पनि खस्कँदै गएको छ । चितवनको रत्ननगर
नगरपालिकामा चारसहित भरतपुर नगरपालिका र गाविसका गरी ९० विद्यालय
व्यवस्थापन समिति नरहेको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी
दिनुभयो ।
व्यवस्थापन समितिको अभावमा ती विद्यालयलाई सरकारी अनुदान र सहयोग दिन पनि अप्ठेरो रहेको उहाँले बताउनुभयो । आफूले विद्यालय व्यवस्थापन समिति गठन गर्न ताकेता गरेपनि अहिलेसम्म गठन हुन नसकेको उहाँको भनाइ थियो ।
राजनीतिक खिचातानीकै कारण आफ्नो विद्यालयमा व्यवस्थापन समिति गठन गर्न नसकिएको नेपाल उच्च माविका प्राचार्य गोपाल शर्मा बताउनुहुन्छ । अधिकांश विद्यालयको म्याद नाघेको दुई वर्ष पुगिसकेका छन् । सदरमुकाम भरतपुर क्षेत्रका विद्यालयहरु पनि विद्यालय व्यवस्थापन समितिबिना सञ्चालनमा रहेका छन् ।
सामुदायिक मात्र हैन संस्थागत विद्यालय पनि मनोमानी ढङ्गले सञ्चालन भइरहेको जिल्ला शिक्षा अधिकारी शर्मा बताउनुहुन्छ । विद्यालय व्यवस्थापन समितिको पदमा बस्न मरिहत्ये गर्ने तर काम गर्ने बेला उपस्थित नहुने प्रवृत्तिका कारण शैक्षिक सुधारमा असर परेको शिक्षकहरु बताउँछन् । चितवनमा ३९१ सामुदायिक विद्यालय तथा १६० संस्थागत विद्यालय छन् ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDeleteम एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण