रत्ननगर । चितवनमा पहिलो पटक भित्रिएको रेडियोमा गुणस्तरीय प्रत्यक्ष प्रसारण गर्ने डिजिटल टाइलाइन प्रविधिको शुक्रबार सफल परीक्षण गरिएको छ ।
चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवनले पूर्वी चितवनको पिठुवाबाट यो प्रविधिको परीक्षण गरेको हो । पिठुवा–३ मा रहेको जनजागृति उच्च माविको स्वर्ण महोत्सवको अवसरमा आयोजित कार्यक्रमको रेडियो चितवनले टाइलाइन प्रविधिको प्रयोग गरी प्रत्यक्ष प्रसारण गरेको रेडियोले जनाएको छ ।
ल्याण्डलाइन टेलिफोनको सहयोगमा हुने प्रत्यक्ष प्रसारणमा स्रोताले स्टुडियोको जस्तै गुणस्तरीय आवाज सुन्न सक्छन् । यो प्रविधिको काठमाडांैमा रहेको उज्यालो नेटवर्क, पोखराको रेडियो तरङ्गलगायत मुलुकका ६ वटा रेडियोले मात्र प्रयोग गरेका छन् ।
चितवनमा भने हाल सार्वजनिक मह¤वका कार्यक्रमको मोबाइल फोनबाट प्रत्यक्ष प्रसारण गरिँदै आएको छ । नेटवर्कको समस्याका कारण स्रोताले त्यस्ता कार्यक्रमको प्रसारण राम्रोसँग सुन्न कठिनाइ हुने गरेको छ ।

No comments:
Post a Comment
Thanx for your comment