भरतपुर । प्रक्रिया छोट्याएरै भए पनि जेठ १४ भित्रै संविधान जारि गरिने एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउनुभएको छ । सेनासमायोजन प्रक्रिया टुङ्गिएकाले अब संविधान निमार्णमा कुनै समस्या नरहेको समेत उहाँको दावि थियो ।
शनिबार भरतपुरको नारायणी नमुना उच्च माविको स्वर्ण महोत्सब समारोहमा सहभागि हुन चितवन आउनुभएको पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले राजनीतिक दलहरु जेठ १४ भित्रै संविधान निमार्ण गर्न लागि परेको बताउनुभयो । प्रचण्डले भन्नुभयो, ‘भोली (आइतबार) सम्म दलहरुवीच संविधान निमार्णका प्रक्रियामा सहमति बनाउने र जेठ १४ भित्र प्रक्रिया छोट्याएर सविंधान निमार्ण गर्ने प्रयत्नमा हामी छौँ ।’
शुक्रबारबाट सदनमा प्रक्रिया छोट्याउने विषय प्रवेश गरेको उहाँको भनाई थियो । शन्तिप्रक्रिया र संविधान निमार्ण प्रमुख राजनीतिक दलको सहमतीमा हुने भन्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका प्रचण्डले भन्नुभयो, ‘हामी प्रमुख राजनीतिक दलहरुवीच समग्र सहमति बनाउने प्रक्रिायामा गम्भिर ढङ्गले लागेका छाँै, आज (शनिवार) विहान मात्र संविधान निमार्णमा नयाँ र समग्र सहमति कोलागि छलफल भएको छ ।’

No comments:
Post a Comment
Thanx for your comment