Friday, May 4, 2012

किङ् न्युज ः जातिय संघियताको विरोधमा चितवनमा वृह्त मोटरसाईकल ¥यालि



भरतपुर । राष्ट्रिय अखण्डता र जातिय सद्भावका लागि संयुक्त संघर्ष समिति चितवनले शुक्रबार चितवनमा जातिय संघियताको विरोधमा वृह्त मोटरसाइकल ¥याली सम्पन्न गरेको छ ।
भरतपुरको चोविसकोठी देखि सुरुभएको ¥याली अहिले पूर्वी चितवनको लोथर पुगेको समितिका संयोजक धनवहादुर कार्कीले बताए ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी