Saturday, May 19, 2012

कैदीद्वारा सहयोग


नारायणगढ । भरतपुर कारागारमा रहेका महिला तथा पुरूष कैदी बन्दीहरुले सिरहाको औराहीका आगलागी पीडितहरुलाई सहयोग गरेका छन् ।
आगलागी पीडितहरुको लागि भनेर कैदी बन्दीहरुले संकलन गरेको ७ हजार ६०१ रुपैयाँ, एक बोरा चामल, चार बोरा कपडा शनिबार नेपाल रेडक्रस सोसाइटी चितवनलाई हस्तान्तरण गरेका थिए ।
त्यस्तै रेडक्रस उपशाखा गीतानगरले दुई हजार १०० रुपैयाँ अग्निपीडितहरुको लागि सहयोग गरेको छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी