Thursday, May 17, 2012

स्यालले टोक्दा महिला घाइते

मंगलपुर । मंगलपुर—९ शरणपुरमा बिहिबार जङ्गलबाट निस्किएको स्यालले आक्रमण गर्दा एक महिला घाइते भएकी छन् । बिहान ९ बजे खेतमा गएका बेला स्यालले टोक्दा सोही स्थान बस्ने बालकुमारी दवाडी घाइते भएकी हुन् । उनको भरतपुरमा उपचार हुन नसक्दा काठमाडांै लगिएको परिवारले जनाएको छ । स्यालले दवाडीको मुखमा टोकेको र भरतपुरमा उपचार हुन नसक्ने अस्पतालले जनाएका कारण काठमाडांै लानुपरेको परिवारले बताएको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी