नारायणगढ । नेपाल पत्रकार महासंघ जिल्ला समिति चितवनले श्रमजीवी ऐन लागू
गराउने निकायका केन्द्रीय प्रमुखहरुको सहभागितामा चितवनमा दबाबमुलक
कार्यक्रम गर्ने भएको छ ।
सचिव राधेश्याम खतिवडाले निकालेको विज्ञप्तिमा सदस्यता नवीकरण गर्नुपर्ने पत्रकारहरुलाई जेठ २५ गतेसम्मको म्याद दिइएको छ । त्यसपछि नवीकरण गर्ने पत्रकारहरुलाई परिचयपत्र उपलव्ध गराउन बाध्य नहुने निर्णय पत्रकार महासंघले गरेको छ । नवीकरण गर्दा हरेक सदस्यहरुले भवन निर्माण सहयोगार्थ रु. ५०० लिइनेछ ।
शाखाका साधारण सदस्य बिलबहादुर अधिकारीले विधान र पत्रकार आचारसंहिता विपरीत गतिविधि गरेकोले महासंघको सदस्यबाट स्वतः हट्ने हुँदा केन्द्रलाई सदस्यता खारेज गर्न पठाउने निर्णय पत्रकार महसंघले गरेको छ ।

No comments:
Post a Comment
Thanx for your comment