भरतपुर । सडक सफाइ तथा बजार सुधार अभियानअन्तर्गत बजार व्यवस्थापन समितिले भरतपुरको बाइपासरोडमा केन्द्रीय बस टर्मिनलदेखि आँपटारीसम्मको सडक सुधार अभियान जारी राखेको छ ।
बाइपासरोड वरपरका क्षेत्रमा १५ मिटर कायम गरी सो क्षेत्रभित्र रहेका घर टहरा तथा भौतिक संरचना हटाउने कार्य बिहीबार पनि जारी छ । भरतपुर नगरपालिका, जिल्ला ट्राफिक कार्यालय, डिभिजन सडक कार्यालय, उद्योग वािणज्य संघ चितवन र जिल्ला प्रशासन कार्यालयले सो अभियान सञ्चालन गरिरहेका छन् ।
No comments:
Post a Comment
Thanx for your comment