Tuesday, June 5, 2012

पल्सरको इन्जिन राखेर नेपालमै हेलिकप्टर

पल्सरको इन्जिन राखेर अनिलले नेपालमै हेलिकप्टर बनाए, अनुमति पाए उडाउने...........

कक्षा ४ सम्म मात्र औपचारीक शिक्षा हांसिल गरेका बुटवलका अनिल गौतमले हेलिकप्टर बनाएका छन । काठमाडौँको नीलोपुलमा फर्निचर उद्योग सञ्चालन गर्दै आएका गौतमले स्वदेशमै निर्माण गरेको आफुले निर्माण गरेको हेलिकप्टर अनुमति पाए उडाउने बताउनुभएको छ ।२६ बर्षिय अनिलले १८ महिना लगाएर आफुले हेलिकप्टर निर्माण सम्पन्न गरेको बताउनुभयो । हेलिकप्टरमा २ सय सीसीको पल्सर मोटरसाइकलको इन्जिन प्रयोग गरिएको छ ।





No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी