कावासोती । मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) नवलपरासीका अध्यक्ष सञ्जय
यादव मंगलबार नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । नेपाली काँग्रेस
नवलपरासीको कावासोतीमा भएको बैठकका अवसरमा उहाँले पत्रकार सम्मेलन गरी आपूm
काँग्रेसमा प्रवेश गरेको बताउनुभयो ।
नेपाली काँग्रेस नवलपरासीका सभापति देवेन्द्रराज कँडेलको उपस्थितिमा भएको
पत्रकार सम्मेलनमा काँग्रेसका पुराना कार्यकर्तालाई स–सम्मान फिर्ता गर्ने
नीतिअनुसार आफू काँग्रेसमा फिर्ता भएको यादवले बताउनुभयो ।
नेपाली काँग्रेसबाट संविधानसभा सदस्यका लागि क्षेत्र न ४ बाट उम्मेदवार बनेका यादवलाई २०६६ साल वैशाखमा काँग्रेसले कारबाही गरेपछि उहाँ फोरम गणतान्त्रिकको जिल्ला अध्यक्ष बन्नुभएको थियो ।
फोरम गणतान्त्रिकका २६ जिल्ला कार्यसमितिमध्ये ९० प्रतिशत काँग्रेसमा फर्किनेसमेत उहाँले दाबी गर्नुभयो । राष्ट्रिय मुद्दामा काँग्रेस नै अगाडि भएकाले मधेसको मात्र कुरा उठाउने पार्टीमा बस्नुको औचित्य नदेखेपछि काँग्रेसमा फर्केको उहाँले बताउनुभयो ।
काँग्रेसमा यादव महाधिवेशन प्रतिनिधि तथा तरुणदलका पूर्व केन्द्रीय सदस्यसमेत रहनुभएको थियो ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDeleteम एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण