
८४ वर्षीय सिंहलाई ७ तारिखमा मुम्बईस्थित कोकिला बेन अस्पतालमा भर्ना गरिएको थियो । तर, बुधबार चिकित्सकहरुले बचाउन नसक्ने बताएपछि मध्यरातमा घर ल्याइएको थियो ।
राष्टमण्डल खेलका च्याम्पियन पहलमान समेत रहेका दारा सिंहले थुप्रै चलचित्र तथा टिभी सिरियलमा अभिनय गरेका छन् । हालै मात्र ‘जब वी मेट’ नामक चलचित्रमा उनले करिना कपुरको दाईको भूमिकामा अभिनय गरेका थिए । उनको प्रसिद्ध टिभी सिरियल रामायणमा हनुमानको भूमिका अभिनयगरेका थिए ।
No comments:
Post a Comment
Thanx for your comment