Monday, July 16, 2012

नवलपरासी दुर्घटनाका मृतक परिवारलाई क्षतिपूर्ति दिइने

नवलपरासी । नवलपरासीको त्रिवेणी सुस्तामा भारतीय गण्डक नहरमा आइतबार भएको बस दुर्घटनामा मृत्यु भएकाहरूका परिवारलाई प्रतिपरिवार १ लाख १० हजार क्षतिपूर्ति दिइने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी वीरबहादुर राईको कार्यकक्षमा भएको पश्चिम नेपाल बस व्यवसायी समितिका प्रतिनिधि, उद्योगी व्यवसायी र राजनीतिक दलका प्रतिनिधिहरूबीचको सर्वपक्षीय छलफलमा दुर्घटनामा परी मृत्यु भएका प्रतिपरिवार तत्काल दाहसंस्कारस्वरूप ५ हजार र बिमाको रकम ७५ हजार पछि उपलब्ध गराउनेसहमति भएको हा् ।
दुर्घटनामा ३९ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । हालसम्म मृतक एकजनाबाहेक अरू सबैको सनाखत भएको छ । सनाखत भएकामध्ये तीनजना नेपाली नागरिक छन् ।
शवलाई उनीहरूको आफन्तको जिम्मा लगाइएको नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानविक्रम शाहले जानकारी दिनुभयो । बस गण्डक नहरमा खसेर अझै पनि कयौँ बेपत्ता वा हराएको हुनसक्ने आशंका गरिएको छ ।

2 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  2. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण

    ReplyDelete

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी