नवलपरासी । नवलपरासीको त्रिवेणी सुस्तामा
भारतीय गण्डक नहरमा आइतबार भएको बस दुर्घटनामा मृत्यु भएकाहरूका परिवारलाई
प्रतिपरिवार १ लाख १० हजार क्षतिपूर्ति दिइने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला
अधिकारी वीरबहादुर राईको कार्यकक्षमा भएको पश्चिम नेपाल बस व्यवसायी
समितिका प्रतिनिधि, उद्योगी व्यवसायी र राजनीतिक दलका प्रतिनिधिहरूबीचको
सर्वपक्षीय छलफलमा दुर्घटनामा परी मृत्यु भएका प्रतिपरिवार तत्काल
दाहसंस्कारस्वरूप ५ हजार र बिमाको रकम ७५ हजार पछि उपलब्ध गराउनेसहमति भएको
हा् ।
दुर्घटनामा ३९ जनाको मृत्यु भएको छ भने १०
जना घाइते भएका छन् । हालसम्म मृतक एकजनाबाहेक अरू सबैको सनाखत भएको छ ।
सनाखत भएकामध्ये तीनजना नेपाली नागरिक छन् ।
शवलाई उनीहरूको आफन्तको जिम्मा लगाइएको
नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानविक्रम शाहले जानकारी दिनुभयो । बस गण्डक
नहरमा खसेर अझै पनि कयौँ बेपत्ता वा हराएको हुनसक्ने आशंका गरिएको छ ।
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDeleteम एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण