चितवन । कुशे औंसी पर्व लक्षित गरेर मध्यान्ह देखि सार्वजनिक यातायात र बजार खुल्ला गरेका एमाले निकट युवा संघ कार्यकर्ताले केही बेर अघि चितवन जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा सवार कार्यालयको गाडीमा तोडफोड गरेका छन् ।
कार्यक्रममा सहभागी भएर कार्यालय फर्किरहेका बेला भरतपुरको दीपेन्द्र चोक नजिकै रोकेर गाडीमा सम्पुर्ण शिशा फुटाइएको प्रहरीले जनाएको छ । अनेरास्वीयू केन्दि्रय सदस्य निरज भट्टले गाडीका शिशा सबै फुटाएको जनाए । उनका अनुसार अहिले सरकारी गाडी संचालन गर्न दिइएको छैन । भने शैक्षिक संस्था ठप्पै छन ।

No comments:
Post a Comment
Thanx for your comment