Wednesday, August 8, 2012

एक टुक्रा मुक्तक

सपानामा तिम्रो यादमा रुन्छ भन्दीनु है
सिरानीको तिम्रो तस्विर छुन्छ भन्दनु है

वेहोसीमा नै वरवराउँदै हिड्छ एक्लै एक्लै
तिमीविना एक पल पनि पागल हुन्छ भन्दीनु है

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी