ए जुन तिम्रो वस्तीमा आँउदै छु, गुलाव छरेर वस है ।
आँउदै छ मेरो प्यारा, घडामा जल त्यो भरेर बस है ।।
आफ्नो देश विर्सिएर, सपनाकी रानी खोज्दै आउँदै छु म,
चिटिक्क पर्नु, केश पिजाएर सिँगारपटार गरेर बस्नु है ।।
बाटो विराँउला कि म, लिन आँउछ्यौ ? दोवाटोमा एक्लै,
होइन एक्लै डर लाग्छ भने, बाटोमा इसार छाडेर वस्नु है ।।

No comments:
Post a Comment
Thanx for your comment