अन्य राजनीतिक दलको कार्यक्रममा केही उमेरले पाका कार्यकर्ताहरु
देखिए पनि फोरमको कार्यक्रममा सबै युवाहरु थिए । तिनै युवा मध्ये एक जिल्ला
सहसचिव उमा लामा पनि एक थिइन । बोल्न केही अकमकिँदै मञ्चमा उक्लिदैँ उनले
सूरुमा नै आँफूलाई राजनीतिको र समेत थाहा नभएको बताएर सबैलाई हँसाइन् ।
मञ्चमा बसेका केन्द्रीय अध्यक्ष समेत मुख छोपेर हाँसे ।
मञ्चमा कार्यक्रम चलिरहँदा अथितिहरु बाहिरिने क्रम चल्यो गर्दै गर्दा मञ्चबाट अध्यक्ष समेत बाहिरिएपछि प्रमुख अतिथि यादव र विशिष्ठ अतिथि विदेशविभाग प्रमुख अर्जून थापामात्र थिए अझ अर्को कुरा यतीवेला उद्घोषक समेत मञ्चमा थिएनन् उनलाई थापाले वाहिर गएर डाकेका थिए ।

No comments:
Post a Comment
Thanx for your comment