Wednesday, April 11, 2012

बसमा आगलागी

नारायणगढ । नारायणगढस्थित न्यूरोडको प्रकाश अटो ग्यारेजमा राजु रसैलीको ना ३ ख ८१२० नम्बरको बसमा आगलागी हुँदा बस क्षतिग्रस्त भएको छ । बिग्रिएर बनाउन ग्यारेजमा ल्याएको सो बसमा अचानक आगलागी हँुदा ईन्जिनबाहेक सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको बताइएको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी