Tuesday, April 10, 2012

भवन शिलान्यास

भरतपुर । नारायणी उच्च मावि भरतपुरको दुई कोठे भवनको शिलान्यास गरेको छ । सुस्त मनःस्थिति भएका बालबालिकालाई पढाउने उद्देश्यले विद्यालयले सो भवन निर्माण गर्न लागेको हो । सभासद् नारायण दाहालले एक कार्यक्रमका बीच भवनको शिलान्यास गनुभएको हो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी