भारतमा सरकारले पेट्रोलको मूल्यमा भारी बृद्धि गरेको छ । सरकारले बुधबार
रातिबाट लागू हुने गरी साढे ७ रुपैयाँ भारु बढाएको बीबीसीले जनाएको छ ।
भारतीय रुपैयाँको मूल्यमा आएको गिराबटका कारण मूल्य बढाउन परेको सरकारको
भनाई छ । बृद्धिपछि पेट्रोल लिटरको भारु ५५ पुगेको छ । यससँगै नेपालमा पनि
पेट्रोलको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ ।
नेपालमा हाल
पेट्रोलको मूल्य लिटरको १ सय २० रुपैयाँ छ । डिजेल र पेट्रोल र एलपी
ग्याँसको भाउ भने बढेको छैन । यद्यपी कुनै पनि बेला बढ्न सक्ने भारतीय
सञ्चारमाध्यमहरुले बताएका छन् ।
No comments:
Post a Comment
Thanx for your comment