Sunday, May 13, 2012

अग्नी एयरको बिमान दुर्घटना


पेखराबाट जोमसोम गएको अग्नी एयरको बिमान दुर्घटनामा परेको छ । ल्यान्ड गर्दा दुर्घटना भएको पोखराबाट सन्तोष पोखरेलले जानकारी दिए। दुर्घटनामा ७ भारतीयको शव फेला परेको छ । दुई भारतीय बालिका र दुई विदेशी जिवित रहेको पर्यटन व्यवसायी प्रकाश पौडेलले बताए। सीडीओ लक्ष्मीराज शर्माले दुर्घटना भएको जानकारी दिए।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी