Sunday, May 13, 2012

Breaking news : वन्दले तराई प्रभावित


भरतपुर । थारु संयुक्त संघर्ष समितिले आयोजना गरेको तराई बन्दका कारण सोमबार चितवनलगायत आसपासका तराइका जिल्लाहरुको जनजीवन प्रभावित भएको छ ।
लामो तथा छोटा दुरीका सवारी साधन चल्न सकेका छैनन् भने केही मात्रमा नीजि सवारीका साधन मात्र सडकमा देखिएका छन् । पसल तथा बजार प्रर्याय वन्द नै छन् । ठाँउ ठाँउमा बन्दकर्ताहरु सडकमा उत्रिएर सडक अवरोध गरिरहेका छन् ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी