जेठ १ ।नवलपरासीमा सामुदायिक तथा निजि बिद्यालयहरु आज देखि बन्द गरीएको छ । बिभिन्न समुदाय तथा दलहरुको बन्दले पठन पाठन अबरुद्ध भएको भन्दै जेठ १४ गते सम्म बिद्यालयहरु बन्द गरीएको हो । बिभिन्न जातिय समुह र समुदाय तथा दलहरुको बन्दले पढाई अबरोध भएकोले १४ दिन बन्द गरीएको शिक्षक युनियनका अध्यक्ष माोहन शर्माले बताउनु भयो । बन्दका कारण हजारौ बिद्यार्थिको पढाई प्रभाबित भएको छ ।
यता
१ साता देखि बन्द रहेका चितवनका निजी विद्यालयहरु अझै खुल्न सकेका छैनन् । विद्यालय बन्द हुदा हजारौँ विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । शुल्क वृद्धिको विरोधमा जिल्लाका विद्यार्थी संगठनहरुले एक साता देखि चितवनका निजी विद्यालय अनिश्चितकालका लागि बन्द गरेका हुन् ।
No comments:
Post a Comment
Thanx for your comment