
मंगलवार १८ दलको वैठक आफ्नै पार्टी कार्यालयमा बोलाउँदै माओवादीले निर्वाचनको घोषणा सहि र संविधानसंवत भएको जनाउ दिन खोजेको छ।
वैठक एक सयुक्त विज्ञप्ती जारी
गर्दै-'यो निर्णय संवैधानिक, लोकतान्त्रिक र सर्वोच्च अदालतले गरेको
फैसलाअनुरूप छ, हामी यसलाई स्वागत गर्छौं' भनिएको छ।
एमाओवादीका पक्षमा कुन कुन दल?
माओवादी
मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)
तराई मधेस लोकतान्त्रिक पार्टी (नेपाल)
सद्भावना पार्टी
तराई मधेस लोकतान्त्रिक पार्टी
संघीय सद्भावना पार्टी
माले समाजवादी
चुरे भावर राष्ट्रिय एकता पार्टी
राष्ट्रिय जनमुक्ति पार्टी
जनता दल युनाइटेड
राष्ट्रिय जनमुक्ति पार्टी
नेकपा एकीकृत
समाजवादी पार्टी
नेपाः राष्ट्रिय पार्टी
नेपाल परिवार दल
नेकपा संयुक्त
नवनेपाल निर्माण पार्टी
नेपाल लोकतान्त्रिक समाजवादी दल
vie: nepaliheadline
No comments:
Post a Comment
Thanx for your comment