वासिङ्गटन, जेठ १ (एजेन्सी)- बजारमा आजदेखि आएको न्युजविक म्यागेजिनको
मुखपृष्ठमा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पहिलो समलिङ्गी राष्ट्रपतिको
संज्ञा दिइएको छ।
म्यागेजिनको मे २१ लेखिएको अङ्कमा ओबामाको तस्बिर र उनको शीरमाथि रङ्गीबिरङ्गी घेरा राख्दै यस्तो शीर्षक राखिएको हो।
गत साता ओबामाले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिनुपर्ने बताएपछि म्यागेजिनले यस्तो संज्ञा दिएको हो। म्यागेजिनमा एन्ड्रयु सुलिभानको आलेख पनि रहेको छ। उनी पनि समलिङ्गी हुन्। ओबामाले एबीसी न्युजसितको अन्तर्वार्तामा समलिङ्गी विवाहलाई कानुनी मान्यता दिनुपर्ने बताएपछि कसरी भावविह्वल भएर आफ्नो आँखाबाट आँसु बगेको थियो भन्ने बारे आलेखमा उल्लेख छ।
म्यागेजिनको मे २१ लेखिएको अङ्कमा ओबामाको तस्बिर र उनको शीरमाथि रङ्गीबिरङ्गी घेरा राख्दै यस्तो शीर्षक राखिएको हो।गत साता ओबामाले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिनुपर्ने बताएपछि म्यागेजिनले यस्तो संज्ञा दिएको हो। म्यागेजिनमा एन्ड्रयु सुलिभानको आलेख पनि रहेको छ। उनी पनि समलिङ्गी हुन्। ओबामाले एबीसी न्युजसितको अन्तर्वार्तामा समलिङ्गी विवाहलाई कानुनी मान्यता दिनुपर्ने बताएपछि कसरी भावविह्वल भएर आफ्नो आँखाबाट आँसु बगेको थियो भन्ने बारे आलेखमा उल्लेख छ।
No comments:
Post a Comment
Thanx for your comment