राजविराज, जेठ १- सप्तरी उद्योग वाणिज्य सङ्घको नेतृत्वमा गठीत सङ्घर्ष
समितिले लोडसेडिङ बिरुद्ध शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेको छ।
चौविसै घण्टा विद्युत आपूर्ति गर्नुपर्ने, भारत कटैयाबाट सप्तरीको लागि दिइँदै आएको विद्युत आपूर्ति पूर्ववत दिनुपर्ने तथा राष्ट्रिय बिद्युत प्रशारणमा सप्तरीको विद्युत आपूर्ति जोड्नु पर्नेलगायतका माग पूरा गर्न आन्दोलनको घोषणा गरेको उद्योग वाणिज्य सङ्घले जनाएको छ। रासस

No comments:
Post a Comment
Thanx for your comment