Sunday, May 27, 2012

फेसवुकमा आक्रोसको ज्वाला



संविधान जारी नभए पछि फेसवुको वालमा पोष्ट गरिएका विचारहरु जस्ताको त्यस्तै :


युनिभर्सल बुटवल
म प्रचण्ड अस्ति रोएं, हिजो नारायण जी रुनु भो, पर्सि बाबुराम जी रुनुहुन्च किनकि हामीले जनतालाई दिएको आश्वसन पुरा गर्न सकेनौ, संम्विधान बनाउन सकेनौ, नसक्दा रुन मन लाग्च अनि हामी रुनचम

जय देश जय भाग्य
सपनीमा प्रचन्ड त बने है जङ बहादुर 
बिपनीमा बने बरै संबिधान भङ बहादुर 

खेल्न खोजे खेलाउन खोजे अरु दललाई 
हातमा राखी नचाउन थाले बिदेसी बललाई

राष्ट्र नेता बन्न भनी उनी रुझ्दै रुझेनन 
पार्टी होइन बरै देशै ठुलो बुझ्दै बुझेनन 

उचाल्न र पछार्न मात्र राजनीति गरेछन 
गरीबको नाम बेच्दै बरै सम्पत्ती भरेछन 

यस्ता नेता त मुलुकले पाउने छैन अब
एउटा मुखमा दुइटा जिब्रो चल्ने रैछ जब 
जय देश जय भाग्य....

Prakash Sayami
Prakash Sayami
देश चैँ भीरमा
पार्टीको झन्डा चैँ शिरमा
दुवै हात भारत र नर्वेले
पकाएको खीरमा ... ... खाओ खाओ महान नेताहरु । लुकी लुकी खाओ । तर तिमीहरुले प्रत्येक गाँसमा अनाहकमा मर्ने नेपालीको रगतको गन्ध हुनेछ, पछि नपच्ला ।

Anti-Corruption Movement Network.भ्रस्टाचार बिरुद्धको अभियान
२ बर्षमा संबिधान लेख्ने भनेर संबिधानसभामा गएका नेताहरु ४ बर्ष सम्म पनि संबिधान नलेखी ९(नौ) अर्ब रुपैंया स्वाहा परेर फर्किए. यसलाई भ्रस्टाचार भन्ने कि नभन्ने? यिनीहरुलाई भ्रस्टाचारको अभियोग लगाउने कि नलगाउने?


By: युनिभर्सल बुटवल
संबिधान सभा को सामुहिक बलात्कार
पछी हत्या ......

हार्दिक स्रदान्जली.
२०६४ चैत्र २८ गते को चुनाब बाट
चुनिएको संबिधान सभा लाई मृत घोसना गर्दै ,
सोक सन्तप्त परिवार
प्रति गहिरो समबेदना प्रकट गर्दै , हत्या लाई
कडा भन्दा कडा कारबाही को माग समेत
गर्दछु .......



१२ छोरा १३ नाती , बुढोको मन तरुनी माथि
vote magnaa ta aaulass netaa 
Sala ghopto parer timiharuko
Chak ma aago ko agulto ghusarne6 nepali jantaa le...



Mahabir Bishwakarma
गजल
महावीर विश्कर्मा

छिः तेरो राजनीति बेक्कार छ ।
केही गर्न सकिनस् धिक्कार छ । ।

शान्ति र संविधान कार्यदिशा भन्थिस्
तुहाईस् सपना, देशै हाहाकार छ । ।

जातीयता रोपेर गर्नुसम्म गरिस्
नेपाली नेपालीमा ठुलै दरार छ । ।

के भनेर फेरी, भोट माग्छ्स तैँले
यो नसोँच्नु, जनता अझै उदार छ । ।

तँलाई देवतै ठानेर सायद गल्ती गरेँ
राजीनामा दे बाबु, अन्तिम पुकार छ । ।



Amrita Pokharel
आज जेष्ठ १५ गते मात्र यादहरु बाकि छन्.........

Raj Bikram Shrestha
Desh le ragat magey ma lai bali chadaunu..Desh ko valo chahaney haru geet marfat afno desh vakti jhalkauxan..Tara ahiley ka Varasta Neta haru kasari desh ani des basi haru lai tukrayauna khojdai xan..Desh ko valo chahaney jo kohi xan agami din haruma Maoist lai satta ma aauna dinu hudaina Ini haru desh lai vitra vitrai khaney kira haru hun...tesai le janta haru jagaruk hunu parxa.


Dammar Shrish
dubaye neta haru le nepal lai 4 years ma 10,00,00,00,000 (1 kharab) kharcha gare but sambidhan lekhna sakena



Prakash Sayami
देश चैँ भीरमा
पार्टीको झन्डा चैँ शिरमा
दुवै हात भारत र नर्वेले
पकाएको खीरमा ... ... खाओ खाओ महान नेताहरु । लुकी लुकी खाओ । तर तिमीहरुले प्रत्येक गाँसमा अनाहकमा मर्ने नेपालीको रगतको गन्ध हुनेछ, पछि नपच्ला ।

च्वास्स चुस्स ।।। chwassa chussa
भोलि बिहान उठ्दा बितिकै 
सबै नेता मरेको खबर सुन्न पाइयोस!!


Rajan Kharel
असफल अनि असक्षम छ सय एक राष्ट्रियको बोझ भई चार बर्ष...................... धिक्कार छ नाःलायक तिमीहरु लाइ ।।।

Rohit Rana
आउलास भोट माग्न कुन मुख लिएर आउनेछस हेर्छु म पनी?............. तंलाई भोट दिम्ला?


Kalpana Bhandari
नया चुनावमा जाने भए त अहिलेका ६०१ जना चाही चुनावमा उठ्न नपाईने नियम अब जनता आफैले बनाउने हो की ?


खबरदार !!! चितवन टुक्र्याउन पाईदैन
आज बाट फेरि ६०१ जना बेरोजगारि थपिय नेपालमा तर जसरी माओबादि सरकारले संविधान सभा विघटन गरेर नयां निर्बाचनमा जाने निर्णय गर्यो अबको अवस्थामा नयां निर्बाचनमा जानु पनि सर्कारका लागि संविधान बनाउनु जस्तै गाह्रो हुने देखिन्छ अबको निर्बाचन राजा ज्ञानेन्द्रले २०६२ सालमा गरेको चुनाव जस्तो नहोला भन्न सकिदैन किनकि अब कुन् आधारमा विस्वास गर्ने यि दलहरुलाइ जनताले आहिलेसम्म संम्बिधान निर्माण गर्नको लागि खर्च भयको ९ अर्बको जिम्मा कसले लिने ?? यस्तै यस्तै कुरा उठ्नेछन् नेपालमा अब

Kalpana Bhandari
मलाई त अहिले चार बर्षसम्म संविधान संविधान भन्दै समाचार पढेको, नेताहरुसंग संघीयता राज्यपुर्नसंरचना भन्दै छलफल गरेको पो अनावश्यक लाग्यो... तात्तो न छारोको.... के नेताको मात्र काम भएन भन्नु पत्रकारका पनि चार बर्ष खेरै गए । कमसेकम नेताहरुले त संघीयता भन्दै देश विदेश डुल्न पाए, डलर भित्र्याए, बैंक ब्यालेन्स बढ्यो, कतिले घरघडेरी जोडे ।..all gone in vein.....................

Fataha Sabin Sharma
नेपाललाइ खसिझै काटि क्वाप्प खान खोज्ने नेता तछाड मछाड गर्दा खुंडानै भाँचियो अब फेरि खुंडाको खोजिमा गाँउ तिर आउदै छन् रे। कुन नाक ल्याउँछन् होला ? के अब फेरि खुंडा दिने त देश टुक्राउनको लागि बिचार गरैँ है जनता ??


नबोले नि नबोल "I love U " त मरे पनि भन्दिन
Breaking News.
बलात्कार गरेर बुद्ध जन्माउछु भन्ने हरु लै ठुलो झड्का...!नेपाली आमा लाई किन बलात्कार गरेको भनेको त..,बुद्ध जन्माउछु रे.. कुत्ता हरु..!जात भाषा को राजनीति गरेर ५० प्रतिसत जनता लाई अपमान गरेर के ल्याऊ छु भन्थ्यो थुक्क कुत्ता हरु..!खुचिंग..!!
संबिधान सभा को सामुहिक बलात्कार पछी हत्या ......
हार्दिक स्रदान्जली.
२०६४ चैत्र २८ गते को चुनाब बाट चुनिएको संबिधान सभा लाई मृत घोसना गर्दै , सोक सन्तप्त परिवार प्रति गहिरो समबेदना प्रकट गर्दै , हत्या लाई कडा भन्दा कडा कारबाही को माग समेत गर्दछु...





No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी