Tuesday, June 12, 2012

माओवादीको संस्थापन र बैद्य पक्षबीच छलफल


३० जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादीको संस्थापन र बैद्य पक्षबीच मंगलबार छलफल भएको छ ।

वरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणको निवास बानियाँटारमा भएको छलफलमा पार्टी एकताबारे कुराकानी भएको थियो । छलफलपछि माओवादी पुष्पकमल दाहाल प्रचण्डले वार्ता सुरुवाति मात्र भएको भन्दै छलफल सकारात्मक भएको बताउनु भयो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी