Saturday, June 2, 2012

सनी लियोनीसंग सेक्स सिन गर्दा थाकेको नायकको प्रतिक्रया


भारतिय मुलकी क्यानेडेली पर्नस्टार सनी लियोनी भारतीय नायकहरु भन्दा पनि शक्तिशाली देखिएको कुराले बलिउडमा राम्रै बजार पाएको छ।
चलचित्र जिस्म-२ मा काम गर्दै गरेकी सनीसंगै पर्दामा देखिन लागेका नायक रणदिप  हुड्डाले सनीसंग सेक्स सिन गर्दा थाकेको प्रतिक्रिया दिए पछि यस्तो अनुमान गरिएको हो । उनले लवमेकिङ सिनहरु निकै लामो भएको र आफू निकै थाकेको बताएका थिए। तर संगै काम गर्ने सनीलाई भने लवमेकिङ सिनले थकाएन्।
यस भन्दा पहिले माही गिलसंग पनि त्यस्तै  हट सिन दिएका रणदिपले पहिले भने थाकेको प्रतिक्रिया दिएका थिएनन्।
अव रणदिप आफै कमजोर भएर थाकेका हुन कि सनी उनी भन्दा तगडा परिन यो त समयले बताउला तर यस्ता समाचारले सनी लियोनीको चर्चा र क्रेज भने कम हुन दिएको छैन्। 

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी