Monday, July 16, 2012

चितवनका अस्पताल आज पनि बन्द

चितवन । सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सकले आव्हान गरेको अस्पताल बन्द आज तेस्रो दिनपनि जारी रहेको छ । पछिल्लो समयमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना बढीरहेकाले सुरक्षाको माग गर्दै चिकित्सकहरुले आईतबार देखि आकस्मीक बाहेकका सबै सेवा बन्द गराएका छन् ।
स्थानिय प्रशासनसँग आफ्ना मागका बारेमा आज छलफल गरि आन्दोलनका कार्यक्रमको तय गरिने नेपाल चिकित्सक संघ चितवनका सचिव डा. कृष्णप्रसाद पौडेलले जानकारी दिनु भयो ।
आक्रमणको क्रम बढेकाले अस्पताल बन्द गर्न वाध्य भएको नेपाल चिकित्सक संघ चितवनले जनाएको छ ।
चितवन सहित बाहिरि जिल्ला बाट उपचारका लागि बिरामी आउने गरेको चितवनमा अस्पतालहरु बन्द हुदा बिरामी मर्कामना परेका छन् । उनीहरुले बन्दको बिकल्प खोज्न चिकित्सकहरुलाई आग्रह गरेका छन् ।

2 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  2. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण

    ReplyDelete

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी